दफा ३३
अनुसन्धानात्मक तथा प्रवद्र्धनात्मक कार्य गर्न सक्ने
आयोगले न्याय सेवालाई सक्षम र प्रभावकारी बनाउन तथा न्याय सेवाप्रति आकर्षण बढाउन समय समयमा अनुसन्धानात्मक तथा प्रवद्र्धनात्मक कार्य गर्न सक्नेछ ।